दिल्लीको आदेश भन्दै एसएसवीले नै रोक्न थाले नाका
जानकारी केन्द्र
२०७२, आश्विन, ८
भारत सरकारले नेपालमा नाकाबन्दी नलगाएको स्पष्ट पारे पनि आजबाट भारतीय सीमा सुरक्षा बल एसएसवीले नै दिल्लीको आदेश भन्दे नाकाबाट ढुवानी हुन दिएको छैनन ।
बीरगञ्ज नाकामा आन्दोलनरत समूहको अवरोध रहे पनि अन्य नाकाहरुमा अवरोध छैन । तर एसएसवीले माथिको आदेश भन्दै अवरोध नरहेका नाकाहरुबाट पनि सामान ढुवानी गर्न दिएको छ ।
काकडभिट्ठा, जोगबनी, भैरहवा र नेपालगञ्जनाकाबाट सामान आउन रोकिरहेको बताईएको छ । जसका कारण ति क्षेत्रमा हजारौ नेपाल आउन लागेका मालबहाक ट्रकहरु अलपत्र अवस्थामा छन
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


