आफ्नो स्थानीय निकायबाहेकमा ठेक्कापट्टा गर्ने उम्मेदवार बन्न पाउने
काठमाडौं, ७ वैशाख । सर्वोच्च अदालतले ठेक्कापट्टा गर्नेलाई उम्मेदवार बन्न रोक लगाउने फैसला सुनाएको छ । तर, ठेक्कापट्टा आफ्नो स्थानीय निकायबाहेक अन्यत्र गरेको भए उम्मेदवार बन्न पाउने गरी व्याख्या गरेको छ ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले यादव श्रेष्ठले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिटमा यस्तो फैसला सुनाएको हो ।
आयोगको ठेक्कापट्टा गर्ने उम्मेदवार हुन नपाउने प्रावधानबारे थप व्याख्या गर्दै फैसला गरेको हो । स्वार्थ बाझिने भनदै ठेक्कापट्टा गर्नेले उम्मेदवार हुन नपाउने यसअघिको प्रावधानमा सर्वोच्चको फैसलाले आयोगको निर्णय संविधान अनुकूल नभएको उल्लेख गरेको छ ।
सर्वोच्चको फैसलामा भनिएको छ,‘ स्थानीय तहको निर्वाचनमा आफ्नो ठेक्का कारोबार भएको स्थानीय तह बाहेकका अन्य स्थानीय तहमा उम्मेदवार हुनबाट नरोक्नु भनी प्रत्यर्थी निर्वाचन आयोगका नाउँमा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ को उपनियम २ को खण्ड क बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ ।’
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


