शेयर सुधार समिति गठन गरेलगत्तै ६० अंकले बढ्यो नेप्से
जानकारी केन्द्र
२०७९, जेष्ठ, २८
काठमाडौं, २५ जेठ । सेयर बजार सुधारको लागि अर्थमन्त्रालयले आज ४ सदस्यीय समिति गठन गरेसँगै नेप्सेमा आज उच्च अंकको सुधार आएको छ । नेप्से परिसुचक आज ६० दशमलव २२ अंकले बढेर २०८० दशमलव ४४ विन्दु कायम भएको हो ।
त्यस्तै, आज शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ११ दशमलव २५ अंकले बढेर ४०० दशमलव ३७ विन्दुमा पुगेको छ।
आज २३१ कम्पनीको १ अर्ब ६४ करोड ३५ लाख ६ हजार ६०८ रुपैयाँ बराबरको ५ लाख ५ हजार ८१४ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ।
सम्बन्धित समाचार
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
डिजिटल रूपैयाँको अवधारणा सार्वजनिक, ५ वर्षमा नोट छपाइ ५० प्रतिशत घटाउने लक्ष्य
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट


