Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपति खुसी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, आश्विन, १२
संविधान जारी भएकोमा अमेरिकी राष्ट्रपति  खुसी

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएकोमा नेपाल र नेपाली जनतालाई बधाई एवम् शुभकामना दिनुभएको छ ।

राष्ट्रसङ्घको ७०औँ महासभा भाग लिन आउनुभएका राष्ट्र एवम् सरकार प्रमुखहरुको सम्मानमा राष्ट्रपति ओबामाले सोमबार आयोजना गर्नुभएको रात्रिभोजका अवसरमा नेपाली प्रतिनिधि मण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई नेपालमा लोकतान्त्रिक समावेशी संविधान जारी भएकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।

naima expoTop Changing Nepal

युट्युब सट्स