Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, जेष्ठ, ३१
एक्सल डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ ।

हिजो जेठ ३० गते सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले गत आ.व २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीलाई चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

यसैगरी, प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स