Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

इन्दिरा जोशीले प्रेमीसँग गरिन् विवाह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १
इन्दिरा जोशीले प्रेमीसँग गरिन् विवाह

काठमाडौं । गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग विवाह गरेकी छन् । उनीहरुको विवाह समारोह चितवनको बाराही जंगल लजमा आयोजना गरिएको छ ।

दुवै परिवार, सीमित आफन्त र साथीभाइको उपस्थितीमा विवाह भईरहेको छ । उनले आइतबार इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गर्दै मंगलबार प्रेमी शरदसँग विवाह गर्ने जानकारी गराएकी थिइन् ।

आइतबार उनको हल्दी कार्यक्रम समेत आयोजना भएको थियो । इन्दिरा र शरद तीन वर्षदेखि प्रेममा थिए ।

#इन्दिरा जोशी

Top Changing Nepal

युट्युब सट्स