जनकपुरधामका उपमेयरमाथि आक्रमण
जानकारी केन्द्र
२०७९, असार, ५
५ असार २०७९, काठमाडौंः जनकपुरधाम उपमहानगरपालिकाका उपमेयरमाथि आक्रमण भएको छ।जनकपुरधाम–२३ लादोबेलास्थित अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै ज्ञापनपत्र बुझाउन आएको वडा नं. २३ का वडाध्यक्ष राघवेन्द्र साहको समूहले उपमेयर किशोरी साहमाथि मुक्का प्रहार गरेको हो ।
रामजानकी दुल्हा भगवान कुट्टीलाई स्थानीय समाजसेवी एवम् दाताहरुले १७ बिघा १५ कठ्ठा जग्गा दिएकोमा केही समययता त्यो जग्गा बेचबिखन हुन थालेकोले त्यसलाई रोक्न माग गर्दै आइतबार नगरप्रमुख मनोज साहलाई ज्ञापनपत्र बुझाउन पुगेका थिए।
मेयर साह कार्यालयमा नभेटेपछि उपमेयर साहलाई ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझेर उपमेयर साहले कार्यालय प्रांगणमा सम्बोधन गर्न सुरु गर्दा उनीमाथि आक्रमण गरिएको हो। उपमेयर साहमाथि आक्रमण भएपछि प्रहरीले उनलाई सुरक्षा दिएर कार्यकक्षमा लगेको थियो।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

