भ्रष्टाचारको अारोप लागेका खेलकुदमन्त्री पौडेलले दिए राजिनामा
जानकारी केन्द्र
२०७२, आश्विन, १४
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले राजीनामा दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा कारवाही गर्ने तयारीसहितको पत्र पठाएपछि प्रधानमन्त्रीले उर्जामन्त्री राधा ज्ञवाली र खेलकुद मन्त्री पौडेललाई राजीनामा गराउन एमाले अध्यक्ष केपी ओलीसँग आग्रह गरेका थिए । उनीहरुले राजिनामा नगरे बर्खास्त गर्ने समेत जानकारी गराएका थिए ।
बर्खास्तीमा पर्नु भन्दा पहिला नै पौडेलले राजिनामा दिएका हुन ।
पौडेलमाथि राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा केशव बिष्टलाई नियुक्त गर्दा आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


