Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

विराटनगरको बाढीले २५ परिवार विस्थापित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १४
विराटनगरको बाढीले २५ परिवार विस्थापित

काठमाडौं । गएरातिको भारी वर्षापछि विराटनगरको सिँघिया खोलाको बाढी बस्तीमा पसेको जनाइएको छ ।

सिँघिया खोला विराटनगर हुँदै वडा नम्बर २ पस्ने क्रममा किनारका बस्ती डुबानमा परेको हो । जहाँ २५ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए ।

त्यस्तै, विस्थापितलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेको छ । साथै, मुख्य सडक क्षेत्रमा पनि पानी जमेको अवस्था छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स