Jankari Kendra
७ भाद्र २०८३, आईतवार
Worldlink

उपत्यकामा १७ हैजाका बिरामी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १८
उपत्यकामा १७ हैजाका बिरामी

काठमाडौं । उपत्यकामा हैजाका बिरामीको संख्या १७ पुगेको जनाइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कागेश्वरी मनोहरामा थप एक जनामा हैजाको जीवाणु फेला परेको जनाएको छ । जसपछि उपत्यकामा बिरामीको संख्या १७ पुगेको हो ।

Top Changing Nepal

युट्युब सट्स