Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सुनचाँदीको मूल्य स्थिर, कति छ मूल्य?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २०
सुनचाँदीको मूल्य स्थिर, कति छ मूल्य?

काठमाडौं । आज मंगलबार सुनचाँदीको बिक्री मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर रही प्रतितोला १ हजार २०० रुपैयाँ कायम रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स