Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

रामेछापको बस दुर्घटना परी ४० घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २१
रामेछापको बस दुर्घटना परी ४० घाइते

काठमाडौं । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ ।

रामेछापका डिएसपी राजकुमार थिङका अनुसार हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको बताए । उक्त बस लुभुखोला माथिको घुम्तीबाट तल खसेको हो ।

दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको र अन्य घाइतेहरुको उद्दारकार्य जारी रहेको जनाइएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स