Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आज सुनको मूल्य ह्वात्तै घट्यो, कति छ मूल्य?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २३
आज सुनको मूल्य ह्वात्तै घट्यो, कति छ मूल्य?

काठमाडौं । आज बिहिबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला १४ सय रुपयाँले घटेको हो ।

आज छापावाल सुनको मूल्य ९४ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९४ हजार एक सय रुपैँया तोकिएको छ ।

यसैगरी, महासंघले आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँ कायम भएको जनाएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स