भाग्य चम्कने र सफलता संकेत गर्ने यस्ता सपना देख्नु अति शुभ..
काठमाडौं । स्वप्नशास्त्रका अनुसार सपनाले आफ्नो जीवनमा शूभ वा अशूभ हुन लागेको संकेत गर्छ । राती देखेको सपनाको आधारमा हाम्रा पुर्खादेखि आमाबुबा पनि धेरै प्रभावित भएको हामी देख्ने गछौँ । स्वप्नशास्त्रले दिवा स्वप्नको फल भने नपाइने जनाउँछ ।
सपनामा केही देख्दा भाग्य चम्कने र सफलता संकेत गर्ने भनिन्छ । यस्ता शुभ संकेत गर्ने सपनाहरु आज हामीले तल उल्लेख गरेका छौँ । यस्ता सपना प्राय ७ दिनभित्र पूरा हुने जनाइएको छ । त्यस्तै, राम्रो सपनाहरु अरुलाई नसुनाए शुभफल प्राप्त हुने बताइन्छ ।
भाग्य र सफलता संकेत गर्ने सपनाहरुः
-उडेको देख्नु,
-सूर्य निलेको देख्नु,
-चन्द्र वा सूर्य आकाशमा देख्नु,
-भगवानको पूजा गर्दै गरेको वा आशिर्वाद लिँदै गरेको देख्नु,
-मन्दिर गएको, पूजाको थाली बोकेको सपना
-हात्ति र गाईको सपना,
-पर्वत चढ्दै गरेको वा हिमचुली देख्नु,
-रुद्राक्षेको किनेको वा अरुलाई लाइदिनु,
-हरियो वनजङ्गल र फूलबारी देख्न,
-लटरम्मै फलफूल देख्नु
-पान सुपारी किन्नु वा खानु,
-दही देख्नु,
-शङ्ख राखिरहेको देख्नु,
-सङ्लो पानीको तलाउ, पोखरी देख्नु, वा तर्नु
-सानो सर्प, सेतो सर्प देख्नु
-प्लेनमा उड्नु ।
यस्ता सपनाले आफूले चिताएको कार्य छिटै हुने, आर्थिक लाभ र आफ्नो क्षेत्रमा प्रगती जस्ता राम्रा संकेत गर्छन् । बाधाविघ्न पनि टरेर जाने शुभसंकेत पनि मानिन्छ ।
सम्बन्धित समाचार
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
२०८३ साउन २५ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


