भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र छिट्टै बनाउने देउवाको प्रतिवद्धता
जानकारी केन्द्र
२०७९, असार, २४
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पले क्षतिग्रस्त त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका छन् ।
पुनर्निर्माण प्राधिकरणले रातो स्टिकर टाँसेको पूर्ण क्षतिग्रस्त भवनमा त्रासपूर्ण वातावरणमा अध्ययन गर्नुपरेको अवस्थावारे ध्यानाकर्षण गराउँदा समेत सम्बन्धित निकायको कुनै सुनुवाइ भएका थिएन । त्यसपछि, विहीबार त्रिचन्द्र कलेजका विद्यार्थीले प्रधानमन्त्री देउवालाई भेटेर समस्याबारे अवगत गराएका थिए । प्रधानमन्त्री देउवाले उक्त भेटमा त्रिचन्द्र कलेज चाँडै बनाउने प्रतिवद्धता जनाएका हुन् ।
देउवाले त्रिचन्द्र आफूले अध्ययन गरेको कलेज पनि भएको स्मरण गर्दै पुनर्निर्माणमा पहल गर्ने बताए ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो



