Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

शिक्षक सेवा आयोगद्वारा मावि तहको लागि शिक्षक सिफारिस

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २६
शिक्षक सेवा आयोगद्वारा मावि तहको लागि शिक्षक सिफारिस

काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक बढुवा माध्यामिक तह, द्वितीय श्रेणी (विज्ञापित कास्की जिल्ला बाहेक) शिक्षक पदको लागि सिफारिस गरेको हो ।

असार २२ गतेदेखि २४ गतेसम्म आयोगले सञ्चालन भएको अन्तवार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा विभिन्‍न जिल्लाहरुको लागि बढुवा सिफारिस गरेको जनाएको छ । सम्मिलित उम्मेद्वारहरुले अन्तर्वार्तामा प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स