महिनाको २५ लाख तलबमा श्रीमती बन्न अभिनेत्रीलाई प्रस्ताव..
एजेन्सी । बलिवुड अभिनेत्री नितु चन्द्राले एक व्यापारीको अनौठो प्रस्ताव सार्वजनिक गरेकी छन् ।
उनलाई एक व्यापारीले महिनाको २५ लाख तलबमा श्रीमती बन्न प्रस्ताव राखेका थिए । उनले आफ्नो नयाँ अन्तवार्तामा सो कुरा खुलाएकी हुन् । उनले आफ्नो कथा सफल अभिनेत्रीको फेलियरको कथा रहेका पनि बताइन् । जहाँ उनले १३ अवार्ड विनरहरुसँग काम गरे बावजुद पनि हाल उनीसँग काम र पैसा दुवै नभएको बताएकी छन् । उनीले अन्तवार्तामा नाम नखुलाएकी एक कास्टिङ डाइरेक्टरले अडिशनको १ घन्टामै रिजेक्ट गरेको गुनासो पनि गरेकी छिन् ।
उनले आफ्नो बलिवुड डेब्यु गरम मसाला(२००५) बाट सुरु गरेकी थिइन् । जहाँ उनले एयर होस्टेसको भुमिका निर्वाह गरेकी छन् । उनी ट्राफिक सिग्नल, वान टु थ्रि, ओए लकि लकि ओए, अपार्टमेन्ट, १३बी लगायतका फिल्महरुमा देखिएकी थिइन् ।
उनले हिन्दुस्तान टाइम्समा यो सालको सुरुवातमा भनेकी थिइन्, ‘सबैकुरा बदलेको छ, र प्रत्येक दिनसँग परिवर्तन हुँदैछ पनि । यो चलिरहने प्रक्रिया हो । तर, एउटा कुरा म सेयर गर्न चाहन्छु कि मानिसहरुले मैले हलिवुडमा आफ्नै पौरखले पुगेँ भन्ने हजम नै गर्न सक्दैनन् । यो सत्य कि एउटा केटीले आफ्नै बलभुतामा बिना कुसैको सहयोग या ब्याकग्राउन्ड, उता गएर एउटा लिड रोल गरीन् .. यो उनीहरुको लागि साँच्चै अचम्मको विषय हो । यसलाई उनीहरु पत्याउनै सक्दैनन् ।’
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३ गते बुधवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता

