Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

नेप्सेमा आदर्श लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, २
नेप्सेमा आदर्श लघुवित्तको शेयर सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाले दोस्रो बजारमा प्राथमिक शेयर सूचिकृत गरेको छ ।

कम्पनीले २ लाख ७ हजार कित्ता सूचिकृत गरेको हो । कम्पनीले सर्वसाधारण समुहको ६७ हजार कित्ता र संस्थापक समुहको एक लाख ४० हजार कित्ता सहित २ लाख ७४ हजार कित्ता सूचिकृत गरेको छ ।

आज सूचिकृत भएको आदर्शको शेयर कारोबार भोलिदेखि सुरु हुनेछ । पहिलो कारोबारका लागि नेप्सेले ‍न्युनतम १२२ रुपैयाँ ८८ पैसा देखि अधिकतम ३६८ रुपैयाँ ६४ पैसाको ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । लगानीकर्ता संस्थाको शेयर एडीएलबी संकेतबाट कारोबार गर्न सक्ने छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स