Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ४
आजको तरकारी तथा फलफूलको मूल्यसूची यस्तो छ..

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।

बुधबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रहेको छ । रातो आलु प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी, केरा दर्जनको १६३ रुपैया ३३ पैसा, अनार प्रतिकेजी ३७६ रुपैया ६७ पैसा र आँप मालदह प्रतिकेजी १९३ रुपैयाँ ३३ पैसा रहेको छ ।

कागती २२५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, कुरिलो ३०० रुपैयाँ र लोकल सानो गोलभेँडा ४६ रुपैयाँ ४० पैसा प्रति केजी कायम रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स