Jankari Kendra
६ भाद्र २०८३, शनिबार
Worldlink

आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, ८

काठमाडौं । साताको पहिलो कारोबार दिनमा नेप्से सूचक ६१ अंकले बढ्दा अधिकाम्स कम्पनीको शेयर मूल्यमा उल्लेख्य सुधार आएको छ ।

आज ८ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज सर्वाधिक धेरै सुधार हुनेमा सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र पल्टी पर्पस फाइनान्स छन् । जसको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

त्यस्तै आज स्वाभिमान लघुवित्तको शेयर मूल्य ९.६८ प्रतिशत, रिलायन्स फाइनान्सको ९.६५ प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्स ९.३९ प्रतिशत, वेष्ट फाइनान्स ९.२६ प्रतिशत, रिफरफल्स पावर ९.२० प्रतिशत, नेशनल हाइड्रोपावर ९.०५ प्रतिशत र ग्रिन भेन्चरको ९.०३ प्रतिशतले सुधार भएको छ ।

Top Changing Nepal

युट्युब सट्स