Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

सुनको मूल्यमा गिरावट, कति पुग्यो आज?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १०
सुनको मूल्यमा गिरावट, कति पुग्यो आज?

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ तोकिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर ११ सय ५० रुपैयाँ कायम रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स