रौतहाटमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिने क्रममा पक्राउ..
जानकारी केन्द्र
२०७९, श्रावण, १२
काठमाडौं । रौतहाटको चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा विविएस दोस्रो वर्षको परीक्षा भइरहेको छ । उक्त परीक्षामा अर्काको नाममा परीक्षा लेखिरहेको युवकलाई बुधबार पक्राउ गरिएको हो ।
प्रहरीले राजदेवी नगरपालिका-१ बस्ने २० वर्षीय राजन तिवारीलाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको प्रहरीले उक्त क्याम्पसमा नक्कली प्रशिक्षार्थीले परीक्षा दिइरहेको सूचनाको आधारमा अनुगमन गर्दा तिवारीलाई आफ्नो दाइको नाममा परीक्षा दिएको अवस्थामा पक्राउ गरिएको हो ।
प्रहरीले उनलाइै नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


