इराकमा सयौँ प्रदर्शनकारीले संसद भवन हडपे
जानकारी केन्द्र
२०७९, श्रावण, १२
एजेन्सी । बुधबार इराकको बग्दादको अति संरक्षित ग्रीन जोनमा रहेका अवरोध तोडेर सयौं प्रदर्शनकारी इराकको संसद छिरेका छन् ।
शक्तिशाली इराकी धर्म गुरु मोक्तादा अल-सद्रका सयौं समर्थक प्रधानमन्त्रीका लागि विपक्षी समूहको उम्मेदवारीको विरोधमा संसद भवन पुगेका हुन् । इराकीहरूले ९ महिनाभन्दा अघि आफ्नो पछिल्लो आम चुनावमा मतदान गरेपछि नयाँ सरकार निर्माण गर्ने प्रयासमा निरन्तर गतिरोध आएको छ ।
त्यस्तै, हालसम्म देशको नयाँ प्रधानमन्त्री र राष्ट्रपति को हुने भन्ने विषयमा देशका राजनीतिक गुटबीच कुनै सहमति भएको छैन । प्रधानमन्त्रीका नामाङ्कनले आक्रोशित भएका प्रदर्शनकारीहरुले संसद् भवन पसेर नाराबाजी गरेका थिए ।
सम्बन्धित समाचार
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
रातभर हराएकी १२ वर्षिया बिन्दी सकुशल भेटिइन,परिवारमा छायो खुसी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

