Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

आज यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १३

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढ्दा नेप्से परिसूचक १२.९२ अंकले बढेर २,१४०.३९ को विन्दुमा पुगेको छ । आज १०३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७१ वटा कम्पनीको शेयरमुल्य घटेको छ ।

आज सबैभन्दा धेरै रिलायन्स लाइफ र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.८४ प्रतिशतका दरले कमाएका छन् र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स