महिला युरो कपको उपाधि इङ्ल्यान्डले जित्यो
जानकारी केन्द्र
२०७९, श्रावण, १६
काठमाडौं । महिला युरो कप-२०२२ को उपाधि इङ्ल्यान्डले जितेको छ ।
गए राति जर्मनीसँग भएको फाइनल भिडन्तमा इङ्ल्यान्डले २(१ को जित निकाल्दै उपाधि जितेको हो । यो जितसँगै इङ्ल्यान्डले पहिलोपटक युरो जितेर इतिहास रचेको छ । ८ पटक महिला युरो कपको उपाधि विजेता जर्मनीले भने थप एक गोल गर्न नसक्दा निराश हुनुपर्यो ।
सम्बन्धित समाचार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


