Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

आज सुनको मूल्यमा वृद्धि, कति छ आज?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १७

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रही प्रतितोला १२२० रुपैयाँ कायम रहेको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स