Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

गठ्ठाघरबाट बैंकिङ कसूर फरार अभियुक्त पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १७
गठ्ठाघरबाट बैंकिङ कसूर फरार अभियुक्त पक्राउ

काठमाडौं। बैंकिङ खबरर बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोको रोशी गाउँपालिका १ घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर बस्‍ने ४२ वर्षीय गोर्खमान तामाङ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मध्‍यपुर ठिमी ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ दिन कैद सजाय र ६ लाख रुपैयाँ जरिवाना र २४ हजार क्षतिपूर्तिस्वरुप रमक तिराउने फैसला सुनाएको थियो ।

naima expoTop Changing Nepal

युट्युब सट्स