Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

सन्दीप बीबीएलको ड्राफ्टमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १८
सन्दीप बीबीएलको ड्राफ्टमा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) को ड्राफ्टमा परेका छन्। बुधबार सार्वजनिक गरेको १२ औं संस्करणको ड्राफ्टमा सन्दीप परेको बीबीएलले जनाएको छ।
बीबीएलको इतिहासमै पहिलो पटक हुन लागेको खेलाडी ड्राफ्ट आगामी भदौ १४ गते हुनेछ । उक्त ड्राफ्ट पहिले नै सन्दीपको क्लबले उनलाई रिटर्न गर्न पनि सक्ने छ ।

सन्दीपले यस अघिका चार संस्करणको बीबीएल खेलिसकेका छन् । सन्दीप पछिल्लो दुई संस्करण होर्बाट हरिकेन्सबाट खेलेका थिए । सन्दीप बीबीएल खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स