Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

एनएमबि बैंकको पुरानो लाभांश बुझिलिन आग्रह

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १८

काठमाडौं । एनएमबि बैंकले शेयरधनीलाई पुरानो लाभांश रकम लिन आग्रह गरेको छ ।

साविक कञ्चन डेभलपमेण्ट बैंकको आ.व. २०६९/७० र ओम डेभलपमेण्ट बैंकको आ.व. २०६७/६८ र २०६८/६९ को बुझिलिन बाँकी लाभांश लिन आग्रह गरेको हो । बैंकले लाभांश रकम लिन बाँकी शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड नागपोखरीमा सम्पर्क गर्न आगह्र गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स