पूर्व न्यायाधीश केसीको अपिल स् बुढा नेतालाई हराउनुपर्छ, युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छ ।
जानकारी केन्द्र
२०७९, श्रावण, २१
काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले संसद्को निर्वाचनको मिति घोषणा गरेपनि संसद् विघटन गर्न नपर्ने बताएका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको सरकार कामचलाउ भएको सुनाए ।
उनले भने,‘अहिले निर्वाचनको मिति घोषणा भयो, त्यो राम्रो भयो । सफलतापूर्वक इलेक्शन सम्पन्न हुनुपर्छ । तपाईँको मिडियाबाट के पनि भनौं भने, हामी अब यी काम नलाग्ने नेता नछानौं ।’ उनले अब युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्नेमा जोड दिए । उनले भने,‘अब सबै नयाँ ल्याऔं ।’
उनले सफलतापूर्वक निर्वाचन हुने अवस्था भएपछि संसद् विघटनको लागि अधिकार मन्त्रिपरिषद्लाई छोडिदिनुपर्नेमा जोड दिए । उनले भने,‘अहिले विद्येयक लिएर नजाने, कुनैपनि संसदीय सुनुवाई नगर्ने, अहिले किन विघटन गर्नुपर्यो ?’
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


