अन्तत: नेपालले चिन संग तेल माग्यो
सरकारले मुलुकमा देखिएको इन्धन संकट हल गर्न आवश्यक पट्रोलियम पदार्थ उपलब्ध गराइदिन चीन सरकारसँग औपचारिक अनुरोध गरेको छ। भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थ नेपाल भित्रन नसकेपछी सरकारले विकल्पका रुपमा उत्तरी छिमेकीलाई सडकमार्गबाट पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन अनुरोध गरेको छ।
पोस्टका अनुसार परराष्ट्र मन्त्रालयले काठमाडाै स्थित चिनियाँ दुतावासलाई तत्कालका लागि इन्धन उपलब्ध गराइदिन लिखित आग्रह गरेको हो। वाणिज्य, अर्थ र पररराष्ट्र मन्त्रालयका अदिकारीहरुबीच भएको उच्चस्तरीय बैठकपछि यस्तो आग्रह गरिएको हो।वाणिज्य मन्त्रालयका सहसचिव जीवराज कोइरालाले परराष्ट्र मार्फत चीन सरकारलाई अनुरोध गरिएको बताए।
आइतबार एमाले अध्यक्ष झलनाथ खनालसँगको भेटमा चिनियाँ राजदुत ऊ चिन्ताईले तिब्बतको सिगात्सेबाट पेट्रोलियम पदार्थ नेपाललाई आपुर्ति गर्न तयार रहेको बताएका थिए। सडकमार्गबाट इन्धन आपुर्तिका लागि भनिए पनि मुख्य दुई नाका तातोपानी र रसुवागढि नाका पूर्णरुपमा संचालनमा आउन नसकेकाले कठिनाइ उत्पन्न हुनसक्ने भन्दै अाजकाे
अन्नपुर्ण पाेषटमा खबर छ ।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


