Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

राष्ट्रपतिको उम्मेदवारमा विद्यादेवी र कुलबहादुरको नाम अघि सर्यो – जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १०
राष्ट्रपतिको उम्मेदवारमा विद्यादेवी र कुलबहादुरको नाम अघि सर्यो – जानकारी केन्द्र

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको एमाले स्थायी कमिटी बैठकले उपाध्यक्ष विद्यादेवी  भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। नेपाली कांग्रेसले पूर्वमहामन्त्री कुलबहादुर गुरुङलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सार्ने भएको छ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नेपालको संविधानअनुसार ११ गतेको संसद् बैठकमा मतदान हुनेछ

naima expoTop Changing Nepal

युट्युब सट्स