Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

चन्द्रपुरमा इन्धनको कालोबजारीले स्थानिय मारमा- जानकारी केन्द्र

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १७

रोशन पोखरेल

रौतहट जिल्लाको चन्द्रपुर नगरपालीकामा इन्धनको अभावका कारण सर्वसाधारण मारमा परेका छन। करिव तिन महिना लामो मधेश आन्दोलन र भारतले गरेको अघोषीत नाकाबन्दीका कारण स्थानिय बासीले चरम समस्या खेप्नु परिरहेको अवश्थामा कृषकहरूले धान उठाउने र खेत जोत्ने समयमा टेक्टर नपाउदा स्थानिय कृषक मारमा परेका छन भने इन्धन अभावका कारण  चन्द्रपुर नगरपालीका आसपासमा ३०० रूपैया प्रति लिटरमा इन्धनको  विक्री वितरण भइरहेको पाइएको छ। महगो मूल्य तिरेर यातायात व्यवसायीले गाडी चलाउनु परेकोले भाडा समेत बढाएको गाडी चालकहरूले बताएका छन

naima expoTop Changing Nepal

युट्युब सट्स