Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

चट्याङ लागेर महिलाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२

काठमाडौँ । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–२ वरेटारममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

मङ्गलबार राति चट्याङ लागेर ६२ वर्षीया कालीमाया स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घर नजिकै बारीमा काम गर्दैगर्दा सो घटना भएको जनाइएको छ । रासस

 

naima expoTop Changing Nepal

युट्युब सट्स