Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आज सुनको मूल्य बढ्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २३

काठमाडौं ।   बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला एक हजार रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला आठ सय रुपैयाँ बढेको हो । नेपाल सुन व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

 

Top Changing Nepal

युट्युब सट्स