Jankari Kendra
२९ श्रावण २०८३, शुक्रबार
Worldlink

गौरमा मारवाडी समुदायदारा प्रदर्शन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १८

रोशन पोखरेल
संयुक्त मधेशी मोर्चाले गरेको आन्दोलनलाई समर्थन गर्दै रौतहटको सदरमुकाम गौरमा मारवाडी समुदायले प्रदर्शन गरेका हुन। पवन कुमार अग्रवालको नेतृत्वमा मारवाडी समुदायले प्रदर्शन गरेका हुन। केपी ओली मुर्दावाद, माधव नेपाल मुर्दावाद, प्रहरी दमन बन्द गर, मधेशीको माग पूरा गर जस्ता नारा लगाउदै प्रदर्शन गरेका हुन। मारवाडी समाजको जुलुसमा एमाले नेता माधव कुमार नेपालका निकट मानिने देव प्रयास गुप्ताले सहभागीता नजनाउदा गुप्ताको समेत विरोध गरिएको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स