गौरमा विभिन्न समुदायको प्रदर्शन-जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, १९
रोशन पोखरेल
रौतहट जिल्लाको सदरमुकाम गौरमा विभिन्न समुदायले मधेश आन्दोलनको समर्थनमा प्रदर्शन गरेका छन। विहान मारवाडी समाजले निकालेको जुलुस सेलाउन नपाउदै कलवार समाज, राजपुतना समाज, सन्त समाज र कहार समाजले एकपछि अर्को गर्दै जुलुस निकालेका थिए। मधेश मधेशीको माग पूरा गर भन्दै निस्केको जुलुसले सरकारको भने विरोध गरेको थियो। जुलुस निकालेका समाजहरूले गौर बैरगनियामा जारी नाकाबन्दी स्थलमा पुगी कार्यक्रम अन्त्य गरेका थिए।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


