दार्चुलामा पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुग्यो, अझै ७ वेपत्ता
जानकारी केन्द्र
२०७९, भाद्र, २५
काठमाडौं । दार्चुलामा गएराति गएको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ५ पुगेको छ । नौगाड गाउँपालिकामा गएको पहिरोमा परी ५ जनाको शव फेला परेको हो ।
शव फेला परेकाहरुमा ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना, ६८ वर्षीय मोहनराम पार्की, ७७ वर्षीय नन्दराम बोहरा र ४३ वर्षीया मानमती कार्की छन् ।
पहिरोले सल्लाका ८ घर पुरिएका छन् । स्थानीय बिरा ठगुन्नाको हातखुट्टा भाँच्चिएको अवस्थामा उद्धार गरिएको छ ।
दार्चुलाको खलंगाको बंगाबगड क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति पुगेको छ । १८ भन्दा बढी घर बगेका छन् । एकै घरका ४ सहित ७ जना वेपत्ता छन् ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

