नेप्सेमा ११ अंकको गिरावट, कारोबार रकम पनि घट्यो
जानकारी केन्द्र
२०७९, भाद्र, २६
काठमाडौं, २६ भदौ । साताको कारोबारको पहिलो दिन शेयर बजारमा आज पनि गिरावट आएको छ । नेप्से परिसुचक ११ दशमलव ४७ अंकले घटेर १९२६ दशमलव २८ विन्दुमा थामिएको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ०६ अंकले घटेर ३७४ दशमलव ७८ विन्दुमा झरेको छ ।
नेप्सेको अनुसार आज २२१ कम्पनीको ७४ करोड ७२ लाख २६ हजार ६२५ रुपैयाँ बराबरको २५ लाख २४ हजार २२४ कित्ता शेयर खरिद विक्रि भएको छ ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

