मधेशलाई छुट्याई छाड्ने पूर्व सभासद सिंहको अभिव्यत्ति – जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, कार्तिक, २१
रोशन पोखरेल
रिपोटर्स क्लव रौतहटको कार्यक्रममा पूर्व सभासद बबन सिंहले मधेश आन्दोलन चरम सीमामा पुगीसकेको बताएका छन। मधेश आन्दोलनलाई कमजोर बनाउन केही तस्करहरू लागी परेको समेत उनले दाबी गरेका छन। मधेश आन्दोलनका कारण केपी ओलीको सरकार धेरै दिन सम्म चल्दैन यो मधेश विरोधी सरकार हो। मधेशबाट १ लिटर तेल पहाड तिर जान दिदैनौ। मधेश जनतालाई अब छुट्टै देश चाहिन्छ जुन यो देश भित्रै सदियौ देखी बसोबास गरिरहेका मधेश जनताहरू सँग विभेद शोषण गर्ने यो शाषण वर्ग रहनु विष पिउनु बराबर रहेको सिंहले बताएका थिए। सो कार्यक्रममा विन्देश्वर यादव, रणधीर कुमार सिंह, शैलेन्द्र सिंह लगाएतका स्थानिय नेताहरूको सहभागीता रहेको थियो।
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


