Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

आजको मौसम यस्तो छ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २
आजको मौसम यस्तो छ

काठमाडौँ । आइतबार बिहान सुदूरपश्चिम र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो मुलुकका पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ र बागमतीका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक – दुई स्थानमा वर्षाको प्रक्षेपण महाशाखाले गरेको छ ।

सोमबार लुम्बिनी र सुदूरपश्चिमका एक – दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

naima expoTop Changing Nepal

युट्युब सट्स