आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम
जानकारी केन्द्र
२०७९, आश्विन, २
काठमाडौँ । नुवाकोटको विदुरमा आइतबार निकालिएको आत्महत्या रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रममा सहभागी । जिल्ला प्रहरी कार्यालयको अगुवाईमा भएको ¥यालीमा जिल्लाका प्रशासन, सुरक्षा निकाय, विद्यार्थी, नागरिक समाजको सहभागिता रहेको थियो । गत भदौ २५ गते अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम दिवसका अवसरमा तय गरिएको ¥याली कार्यक्रम बेलायती महारानी एलिजाबेथ द्वितीयको निधनको कारण नेपाल सरकारले शोक घोषणा गरेको भन्दै स्थगित गरिएको थियो ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

