Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

प्रि-ओपन सेसनमा नेप्से घट्यो, ६४ हजारभन्दा बढीको कारोबार

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ४
प्रि-ओपन सेसनमा नेप्से घट्यो, ६४ हजारभन्दा बढीको कारोबार

काठमाडौँ । मंगलबार प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले घटेको छ । यससँगै सूचक १८७५‍‌‍‍.४१ विन्दुमा आएको छ । मंगलबार बिहान ११ बजेसम्म तीनवटा कम्पनीको शेयरको मूल्य बढेको छ भने ६ वटाको मूल्य घटेको छ ।

बाँकी कम्पनीको भाउमा मूल्य परिवर्तन भएको छैन । ६४ हजार रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । नौ कम्पनीको १४८ कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स