सामसुङले ल्यायो ग्यालेक्सी ए ०४ एस
जानकारी केन्द्र
२०७९, आश्विन, ६
काठमाडौँ । नयाँ सुविधा र विशेषताको साथ सामसुङले ग्यालेक्सी ए ०४ एस बजारमा ल्याएको छ ।यस मोवाइलमा ट्रिपल रियर क्यामरा छ, जसमा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा रहेको छ । मोबाइलमा ५ एमपी सेल्फी क्यामरा छ ।
६।५ एच डी एमोलिड डिस्प्ले रहेको यो मोवाइल एक पटक फुल चार्ज गरेपछि २ दिनसम्म टिक्ने ५०० एमएएच ब्याट्री रहेको कम्पनीको दाबी छ । ए ०४ एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ ।
१२८ जीबी रोम सहित ४ जीबी र्याम भएको ग्यालेक्सी ए ०४ एस को मूल्य रु २१ हजार ९९९ तोकिएको छ, भने ६४ जीबी रोम, ४ जीबी र्याम भएको फोनको मूल्य रु १९ हजार ९९९ रहेको छ ।
सम्बन्धित समाचार
एआईको निर्णयमा कर्मचारी बर्खास्त,विश्वमै पहिलो घटना भएको दाबी
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
ट्रेन्डिङ
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

