यस्तो छ नेपाल टेलिकमकाे IVR बाट रिचार्ज गर्ने नयाँ तरिका
नेपाल टेलिकमले यही कार्तिक १ गतेदेखि अर्थात् आजदेखि IVR १४१२ मार्फत CRBT र CS system बाट कम्पनीका विभिन्न सेवाहरुको महसुल भुक्तानी तथा रिचार्ज गर्न सकिने व्यवस्था गरेको छ।
यस नयाँ व्यवस्था अनुसार IVR (Interactive Voice Response) १४१२ मार्फत Third Party Recharge Service कम्पनीको NT Recharge Card मार्फत निम्न बमोजिमका सेवाहरुको लागि उपलब्ध गराइएको छ कम्पनीले बताएकाे छ।
१. पि एस टि एन महसुल भुक्तानी (PSTN Bill Payment)
२. ए डि एस एल रिचार्ज (ADSL Recharge)
३. जि एस एम पोष्टपेड महसुल भुक्तानी (GSM Post paid Bill payment)
४. जि एस एम प्रिपेड टप अप (GSM Prepaid Top Up)
५. सि डि एम ए प्रिपेड टप अप (CDMA Prepaid Top Up)
६. सि डि एम ए पोष्टपेड महसुल भुक्तानी (CDMA Postpaid Bill Payment)
७. वाइम्याक्स रिचार्ज (WiMAX Recharge)
Namaste Recharge कार्ड प्रयोग गरी १४१३ मार्फत PSTN सेवाको विल भुक्तानी, जि एस एम पोष्टपेड सेवाको रिचार्ज तथा बिल भुक्तानी र ए डि एस एल सेवाको महसुल भुक्तानी गर्ने सेवा यथावत रहेको पनि कम्पनीले जनाएकाे छ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


