गायिका जेरुसा राई बिहीवारदेखि सम्पर्कविहिन
जानकारी केन्द्र
२०७९, आश्विन, ७
काठमाडौं । युट्युब च्यानलबाट चर्चामा आएकी गायिका जेरुसा राई बिहीबारबाट बेपत्ता भएकी छिन् । सुसाइड नोाट लेखेर छाडेकी राई बिहीबार बेलुका ७ बजेदेखि बेपत्ता भएकी हुन ।
उनका परिवारले खोजतलास गरिदिन जिल्ला प्रहरी परिासर ललितपुरमा निवेदन दिएका छन् । राई आमासँग सानेपामा बस्दै आएकी थिइन् ।
उनको ‘बारुद’ बोलको गीतलाई पछिल्लो समय युवाहरुले मन पराएका थिए ।
सम्बन्धित समाचार
बि ०३ एक्स र बि १० को उच्च माग सँगै नाइमा एक्स्पोमा लिपमोटरका ३०० भन्दा बढी गाडी बुकिंङ
नाइमा एक्स्पोमा चेरी वान्डाका गाडीप्रति बढ्यो आकर्षण, उल्लेख्य संख्यामा बुकिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको उत्साहजनक सहभागिता
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

