ग्याँसको कालो बजारी गर्नेलाइ यसरी धमाधम समात्दै छ प्रहरी -जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, मंसिर, ७
बढी मूल्यमा बिक्री बितरण गर्ने उद्धेश्यले ग्याँस लुकाई छिपाई राख्ने टोखा नगरपालिका–८ प्रयासनगर बस्ने टंकलाल कायस्थ र उनको १९ वर्षीय छोरा प्रज्ञान कायस्थलाई १५ थान सिलिण्डर सहित प्रहरीले पक्राउ गरेको छ ।
कायस्थले संचालन गरेको धनलक्ष्मी ट्रेडर्समा बढि रकम लिई ग्याँस कालो बजारी गरेको भन्ने सुचना प्राप्त हुनासाथ प्रहरी बृत्त महाराजगंजबाट खटीएको प्रहरी टोलीले आइतबार खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न कम्पनीको सिल नभएको भरेर राखेको उक्त ग्याँस सिलिण्डर फेला परेको नेपाल प्रहरीले जानकारी केन्द्र लाइ बतएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ग्याँस लुकाएर बढि मुल्यमा बेच्नेलाइ प्रहरीले यसरी समात्यो- जानकारी केन्द्र
सम्बन्धित समाचार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
विश्वमा चर्चित १० नेपालीभाषी व्यक्तित्व
विद्युतमा १३ प्रतिशत भ्याट लगाउने निर्णयप्रति कुलमानको आपत्ति
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


