Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २४
शनिबार खुल्दै आएको विद्युत महसुल काउन्टर बन्द

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले महसुल संकलन गर्ने काउन्टर शनिबार नखोल्ने भएको छ।भिडभाड कम गर्न भन्दै प्राधिकरणले शनिबार पनि काउन्टर सञ्चालन गर्दै आएको थियो। शनिबार सञ्चालन हुँदै आएको महसुल संकलन काउन्टर असोज ११ को निर्णयअनुसार कात्तिक १ गतेदेखि बन्द गरिने प्राधिकरणले जनाएको छ।

शनिबार काउन्टर खोलिराख्न आवश्यक नदेखिएकोले बन्द गर्ने निर्णय गरिएको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरबारमार्गले सूचना निकालेर जानकारी दिएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स