Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

अब धरानमा घरको नक्सा पास गर्न विरुवा अनिवार्य रोप्नुपर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २६

काठमाडौं । अब धरान उपमहानगरपालिका भित्र घर बनाउने नक्सा पास गर्न वा सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा रोप्नुपर्ने नियम लागु हुने भएको छ ।

उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले नक्सा पास गर्न वा सम्पन्न पत्र पाउन अनिवार्य रुपमा विरुवा रोप्नुपर्ने नियम लागु गर्ने बताएका हुन् ।

यो नियम चाडैनै उपमहानगरभित्र लागु गरिने जानकारी दिएका छन् । साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब उप्रान्त धरानमा एउटा घर बनाउने नक्सा पास गर्न या सम्पन्न पत्र पाउन कम्तीमा पाँचवटा विरुवा अनिवार्य रुपमा रोप्ने नियम लागु गरिनेछ १’

Top Changing Nepal

युट्युब सट्स