Jankari Kendra
५ भाद्र २०८३, शुक्रबार
Worldlink

थापाथलीका अनधिकृत संरचनामाथि महानगरको डोजर चल्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २८
थापाथलीका अनधिकृत संरचनामाथि महानगरको डोजर चल्यो

काठमाडौं । काठमाडौंको थापाथलीमा अनधिकृत संरचना हटाउन थालिएको छ । काठमाडौं महानगरपालिकाले थापाथलीदेखि युएन पार्कको पुलआउने क्षेत्रमा निर्माण भएका अनधिकृत संरचना हटाउन सुरु गरेको हो ।

बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा सो क्षेत्रमा संरचना हटाउन थालेको प्रहरीले जनाएको छ । सो क्षेत्रका क्रियापुत्री भवन, ओम शान्तिको भवन, पुजारी भवन लगायतका संरचना हटाइरहेको जनाइएको छ ।

Top Changing Nepal

सम्बन्धित समाचार

युट्युब सट्स